सातदिन संसद बैठक स्थगित, नागरिकता विधेयक अलपत्र

काठमाडौं । प्रतिनिधिसभा बैठक एक साता स्थगित गरिएको छ । मंगलबार बसेको बैठकमा सभामुख अग्नीप्रसाद सापकाेटाले एक सातका लागि बैठक स्थगित गरेको घोषणा गरेका हुन् । मंगलबार पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एमालेले प्रतिनिधिसभा बैठक नराख्न सभामुखसमक्ष आग्रह गरेको थियो । अर्को बैठक भदौ १३ गते बस्ने छ । सोमबार बसेको राष्ट्रियसभाको बैठकपनि १२ भदौ … Continue reading सातदिन संसद बैठक स्थगित, नागरिकता विधेयक अलपत्र